batsabitri
हुलाकी न्यूज, जनकपुरधाम २२ जेठ । मिथिलाञ्चलमा मनाइने पर्वहरुमध्ये बटसाबित्री अर्थात् बरसाइतको आफ्नै महत्व रहेको छ । बरसाइत पर्व मिथिलामा बडो मनाइने पर्वमध्येको यो पनि उउटा ठूलो पर्व हो ।

महिलाहरुले आफ्ना श्रीमानको स्वास्थ्य लाभको कामना गर्दै बडो निष्ठाका साथ यो पर्व मिथिलाञ्चलमा मनाइँदै छ ।

आफ्ना श्रीमानको लामो आयाुका लागि महिलाहरुले ब्रत गरी बरको रुपमा पुजा गर्छन् । जेठ महिनाको पूर्णिमा बटसाबित्रीको पुजा गर्ने चलन छ ।

नवविवाहिता महिलाका लागि यो पर्व अत्यन्त विशेष महत्व रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.