हुलाकी न्यूज, सिरहा २२ जेठ । मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

सिरहा नगरपालिका–१६ मा शुक्रबार राति मोटरसाइकलको ठक्करबाट सिरहा–३ का ६५ वर्षीय शिवनारायण साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते मोटरसाइकलका चालक सिरहा नगरपालिका–२ निवासी ३० वर्षीय सुरेन्द्र साहको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.