tamabi front
हुलाकी न्यूज, काठमाडौं २१ जेठ । तराई–मधेश विद्यार्थी फ्रन्टका नेता शम्भुनाथ झा “निर्दोषी”की आमाको निधनप्रति फ्रन्टले समवेदना प्रकट गरेको छ । फ्रन्टका अध्यक्ष मनिष कुमार मिश्रले एक प्रेस विज्ञप्ति जारी गरी समवेदना प्रकट गरेका हुन् ।

यसैगरी, हालै सम्पन्न फ्रन्टको प्रथम महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको जेष्ठ २२ गते शनिबार हुने भनिएको सपथ ग्रहण कार्यक्रमसमेत स्थगित गरिएको विज्ञप्तिमार्फत् जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.