12884398_1282704491745914_1854650623_n
हुलाकी न्युज, काठमाण्डौ, ८ चैत्र । दाइजोप्रथा अन्त्यका लागि काठमाण्डौमा जनयात्रा हुने भएको छ ।

चैत १० गत्ते बिहान ७ बजेदेखि काठमाण्डौको सोल्टिमोडबाट यात्रा शुरु हुने बाल विवाह एवम् दाइजो उन्मूलन राष्ट्रिय अभियानका संयोजक राज कुमार महतोले जनाएका छन् ।

अभियानले यस अघि पनि दाइजो तथा बालविवाहका विरुद्ध विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै महतोले भने ‘जनयात्रामा सहभागी हुन हामी सबैलाई आह्वान गर्दछौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.