
हुलाकी न्यूज, टेक्स्स ७ चैत । अमेरिकामा रहेका मधेशीहरुको नवगठित छाता संगठन डीएफडब्लु मधेशी समाजले शनिबार धुमधामका साथ होली मनाएका छन् ।
उनीहरुले होलीमा ‘जय मधेश’ लेखिएका टिसर्टहरु प्रयोग गरेको समाजका प्रमोद जयसवालले हुलाकी न्यूजलाई बताए ।
मधेशीहरु पहिचानका लागि संघर्ष गरिरहेको र साँस्कृतिक पहिचानसहितको एकताका लागि मधेशी समाज गठन गरिएको जयसवालले बताए ।
समाजद्वारा गरिएको यो कार्यक्रम पहिलो हो ।










HAPPY HOLI all of you