
हुलाकी न्यूज, काठमाण्डौ 24 फागुन । सॅयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको सॅघीय गठबन्धनले सरकारबाट एक हप्ता भित्र समर्थन फिर्ता लिने धम्की दिएको छ ।
मॅगलबार बसेको गठबन्धन बैठकले समर्थन फिर्ता लिने बिषयमा सरकारलाई एक हप्ताको अल्टिमेटम दिएको सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मण लाल कर्णले हुलाकी न्यूजलाई बताए ।
यता गठबन्धनले फागुन 27 गते शुक्रबार नेपाल बन्दको घोषणा गरेको रामसपाका महासचिब केशब झाले जानकारी गराए ।



