
हुलाकी न्यूज, काठमाडौं २१ माघ । मधेश ह्युम्यान राइट्स युएसएले स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतको रिहाईको माग गरेको छ ।
मधुर युएसएका महासचिव चन्दन सिंहले बिहीबार प्रेस विज्ञप्ति जारी गरी डा. राउतको गिरफ्तारी गैरकानूनी रहेको भन्दै रिहा गर्न माग गरेको छ ।
डा. सीके राउतलाई बिहीबार करिब ३ बजे जनकपुरधामबाट प्रहरीले घरको ढोकाको ताल्चा फुटाई गिरफ्तार गरेको थियो ।




Bina sart ck raut reeha hos swatantra des nirman hos
Sita maiya ko putra ck raut reeha hos swatantra des nirman hos