black out2
हुलाकी न्यूज, काठमाडौं १६ माघ ।
वरिष्ठ पत्रकार रामरिझन यादवद्वारा लिखित मधेश आन्दोलन–३ का अनुसन्धानात्मक पुस्तक ‘ब्ल्याक आउट’ एक समारोहका बीच विमोचन गरिएको छ ।

शहीद दिवसको अवसरमा आइतबार राष्ट्रिय महिला आयोगको सभा कक्षमा आयोजित एक समारोहका बीच जनआन्दोलन १ र २, मधेश जनविद्रोह, मधेश आन्दोलन दोस्रो र तेस्रोमा भएका शहीद परिवारहरुको हातबाट सामूहिक रुपमा विमोचन गरिएको छ ।

मधेश आन्दोलन र शहीदहरूको गाथा तथा समकालिन राजनीतिक तथ्यहरु पुस्तक “ब्लयाक आउट“मा समेटिएको कार्यक्रममा सहभागी वक्ताहरुले टिप्पणी गरेका छन् ।

black-out

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.