uml-bidai
हुलाकी न्यूज, सुनसरी २४ पुस ।
एमालेमुक्त मधेश अभियानअन्तर्गत मधेशी जनताले सुनसरीको हरिनगराबाट एमालेलाई विदाई कार्यक्रम गरेको छ ।

एमालेले मधेशी मतादेशकोलाई अवमूल्यन गर्दै आइरहेको र मधेशीलाई अपमान गर्दै आएको भन्दै सुनसरीको हरिनगराबाट पूर्णरुपमा एमालेलाई विदाई गरिएको हो ।

uml-bidai1
uml-bidai2
uml-bidai3
uml-bidai4
uml-bidai5
uml-bidai6
uml-bidai7

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.