janardan-sharma1
हुलाकी न्यूज, काठमाडौं २४ पुस ।
ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले मुलुकभित्रकै ठूलो समुदाय मधेशीलाई अधिकारविहीन बनाएर राष्ट्रियता बलियो नहुने दाबी गरेका छन् ।

अखिल क्रान्तिकारीले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले सो दाबी गरेका हुन् ।

उनले एमालेतर्फ संकेत गर्दै राष्ट्रवादको नाराले आन्तरिक राष्ट्रियता विथोल्न लागेको आरोपसमेत लगाएका छन् । राष्ट्रवादको नाराभित्र राष्ट्रघाती काम भइरहेको टिप्पपणी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.