upendra yadav
हुलाकी न्यूज, विराटनगर २२ पुस ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेले मुलुकलाई मुठभेडतर्फ डोर्याएको आरोप लगाएका छन् ।

विराटनगरमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष यादवले सो आरोप लगाएका हुन् । उनले एमालेसहित ९ विपक्षी दलले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई बेमौसमको बाजाको संज्ञासमेत दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.