हुलाकी न्यूज, काठमाडौं १८ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आज मधेशभरि खबरदारी विरोध प्रदर्शन गरेको छ । संसदमा दर्ता भएको सविधान संशोधन प्रस्ताव परिमार्जन गरी पारित गराउन मधेशी मोर्चाले मधेशका सदरमुकामहरुमा ‘खबरदारी विरोध प्रदर्शन’ गरेको हो ।














