china-flag
हुलाकी न्यूज, काठमाडौं १० पुस ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रधानमन्त्री निर्वाचित भएपछि हरेक महिनाजस्तै चिनियाँ टोलीले नेपाल भ्रमण गरिरहेको छ । केपी ओलीलाई विस्थापित गरी प्रचण्ड प्र्रधानमन्त्रीभएपछि चिनियाँ चासो थप बढेको छ ।

प्रधानमन्त्री दाहाल निर्वाचित भएकै दिन लाजिम्पाट पुुगेर तत्कालीन चिनियाँ राजदूूत वुु चुन्ताईले सबैभन्दा पहिले बधाईसहित पुुष्प गुुच्छा दिएका थिए । पछिल्लो साता मात्र चारवटा चिनियाँ टोलीले नेपाल भ्रमण गर्नुुमा चिनको नेपालप्रति बढ्दो चासोलाई देखाउछ ।
राजधानीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.