mahantha-thakur
मनिष गुप्ता, कपिलवस्तु ४ पुस ।
कपिलवस्तुको शिशवा गाविसमा आयोजना हुन लागेको जनजागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्नका लागि तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर आउने भएका छन् ।

भोली पुस ५ गते मंगलबार भव्य जनजागरण अभियानको कार्यक्रम तमलोपाले आयोजना गर्न लागेको छ ।

केन्द्रिय अध्यक्ष कपिलवस्तु आउने भएपछि अहिले तमलोपाका नेता कार्यकर्ताहरुले स्वागतका लागि भव्य तयारीमा गरेको जनाइएको छ ।

कार्यक्रमको विभिन्न तयारी समितिहरुले तयारी पूरा भएकोले पूर्वमन्त्री तथा तमलोपका केन्द्रीय सदस्य इश्वर दयाल मिश्राले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.