हुलाकी न्यूज, काठमाडौं, ३ असोज । संविधान जारी भएको घोषणासँगै मधेशका सहरहरु अन्धकारमय भएका छन् । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संविधानको विरोधमा आन्दोलनर सम्पूर्ण शक्तिहरुको संविधान घोषणा पछि ब्लयाक आउट गर्ने आह्वानस्वरुप तथार मधेशी जनताहरुले स्वस्फूर्त रुपमा पनि संविधानको विरोधमा ब्लयाक आउट गरेका हुन् ।

वीरगंज

black out at birgunj

black out at birgunj2

रौतहट blaxk out in rautahat

blaxk out in rautahat2

जनकपुर

blaxck out of ramanand chauk

तस्विर सौजन्य : दिपक ठाकुर, नविन शाह, प्रविण तिवडेवाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.