Ck_caders_arresting
फाइल फोटो

हुलाकी न्यूज, जनकपुरधाम २१ मंसिर । डा. सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरु जानकी मन्दिर सरसफाई गरिरहँदा प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरुले मंगलबार मन्दिर परिसर सरसफाई गर्ने क्रममा प्रहरी हस्तक्षेपसमेत गरेको थियो । तर, सीके राउतका कार्यकर्ताहरु सरसफाईमै लागिरहँदा प्रहरीले पक्राउ गरेको छ ।

विवाह पञ्चमी सम्पन्न भएको भोलीपल्ट अर्थात आज मंगलबार धेरै फोहोर भएकोले सरसफाइ गरिरहँदा प्रहरीले करिब दुई दर्जन कार्यकर्तालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.