dr-ruat
फाइल फोटो


हुलाकी न्यूज, काठमाडौं ६ मंसिर ।
मधेश छुट्टै राष्ट्र निर्माण गर्ने अभियानमा लागेका डा. सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले रंगभेद विरोध दिवस मनाउन लागेको छ ।

काठमाडौंमा सार्क सम्मेलन आयोजना गरिएको बेला डा. राउत नेतृत्वको गठबन्धनका नेता कार्यकर्ताहरु प्रदर्शन गरिरहेको बेला सुन्धाराबाट सयौंलाई पक्राउ गरिएको थियो ।

सोही गिरफ्तारीलाई रंगभेदीको संज्ञा दिँदै त्यसको वार्षिकी मनाउन लागेको हो । आगामी शुक्रबार मधेशका प्रत्येक जिल्लाको सदरमुकाममा प्रदर्शन गर्ने डा. राउतले जनाएका छन् ।

1 COMMENT

  1. कुनै काम गर्न जोखिम उठाउनै पर्छ। त्यसैले हामी डराएर होइन हिम्मत ले काम लिनुपर्छ। २०० बर्ष सम्म हामी दुख भोग्यौ तर अब हुदैन । देश को लागि मर्नु मात्र हाम्रो देशभक्ति हुदैन। रंगभेदी,बिरोधि लाइ मार्नु पनि देशभक्ति नै हो। त्यसैले हामी अब मरेर होइन मारेर आफ्नो हक ,अधिकार लिनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.