
हुलाकी न्यूज, काठमाडौं, कार्तिक । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनले तीन बुँदे सहमति कार्यन्वयनमा सरकारले धोका दिएको निष्कर्ष निकालेको छ ।
विहीबार बसेको गठबन्धनको बैठकमा सहभागी नेताहरुले सरकारले धोका दिएको भन्दै पुनः आन्दोलनमा जानुको विकल्प नरहेको बताए ।
बैठक पछि हुलाकी न्यूजसँग कुराकानी गर्दै तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले सरकारलाई अन्तिम पटक चेतावनी पत्र दिदै आन्दोलनमा जाने निष्कर्ष निकालिएका बताए ।
यादवले भने,‘सरकारलाई अन्तिम पटक शनिबारसम्म गठबन्धनले स्मर्ण पत्र दिने निर्णय गरेको छ । त्यसपछि मंसिर पहिलो सातादेखि आन्दोलन गर्ने निष्कर्ष निकालेको छ ।’
संविधान संशोधन प्रस्ताव दर्ताका विषयमा सरकारले बारम्बार बोली फेरेको बताउँदै यादवले काँग्रेस र माओवादी केन्द्र दुबै पार्टीले मधेशीलाई धोका दिएको आरोप लगाए ।
मंसिर पहिलो सातादेखि आन्दोलनको कार्यक्रम सुरु हुने बताउँदै यादवले सम्पूर्ण मधेशी जनतालाई तयार रहन आग्रह गरे ।
यता सदनमा मधेशी संसदहरुको भूमिका कस्तो रहने विषयमा शुक्रबार गठबन्धन आवद्ध दलका संसदहरुको बैठक हुँदैछ । नयाँ बानेश्वरस्थित संसद भवनमै सरकारलाई दिइएको समर्थन फिर्ता लिने कि नलिने विषयमा छलफल हुने एक संसदले हुलाकी न्यूजलाई बताए ।
विहीबार मोर्चाको बैठक काठमाडौंको तीन कुनेस्थित संघीय समाजवादी फोरमको कार्यालयमा बसेको थियो ।




ये मादरचोद सबसे कुछ नहीं होनेवाला है। जनता को अब आजादी चाहिए।
मधेश का भरुवा नामावली:-
1-उपेन्द्र यादव
2-राजेन्द्र महतो
3-महन्थ ठाकुर
4-महिन्द्र राय यादव
5-राज किशोर यादव
6-अनिल झा
7-दिपेन्द्र झा
8-विजय गच्छदार
नेपाली उपनिवेश अन्त हो मधेश देश स्वतन्त्र हो।
जय मधेश अपना देश।
Contact:-
9823631852
आंदोलन गर्छ तर कसरि गर्छ त यो आंदोलनले त मधेसलाई नै मरका हुनछ अहिले मधेसका बरबेवसाइ ,शिक्षक,यातायतहरु, करमचारी, सबै राजनैतिक दल संग सहमती गरेर आंदोलनमा जानु परछ।
मधेशी दलका नेता चोर
मारो इनको जुता जोर
चोर नेता का पत्नी वेश्या
जनता चोदे देके भोट-या
चोर नेता का बेटि माल
चोदो इनको मिलाके ताल
Machikne sale
dhokha diye chhaina aafaile dhokha liyo .. pm bananu bhanda pahile written aggrement liye chh ,ke ko Neta kahile college gayeko bhaye tab rajniti thaha hunchh ? Savage neta …thuka ,jo koi le pani lihal chh