
हुलाकी न्यूज, सिरहा । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतले अब स्वतन्त्र मधेशको कुनै विकल्प नरहेको बताएका छन् ।
उनले नेपाली उपनिवेशको गुलामीको डोरीमा मधेशीहरुको हातखुट्टा बाँधिएकोले उनीहरुले कुनै अधिकार पाउन नसक्ने ठोकुवा गर्दै पहिले गुलामीको डोरीलाई तोड्नुपर्ने धारणा राखे ।
कार्तिक १३ गते सिरहाको ईटाटारको औरहीमा आयोजित रजत जयन्ती फुटबल लिग टुर्नामेन्टको प्रमुख अतिथिको रुपमा आफ्नो मन्तव्यको क्रममा डा. राउतले अबको आन्दोलन जनमत संग्रहका लागि हुनुपर्ने बताए ।
‘अबको आन्दोलन केवल मधेश स्वतन्त्रताका लागि हुनुपर्दछ । अबको नारा ’अब की बार, एक ही मांग, जनमतसंग्रह का ऐलान’ हुनुपर्दछ ।’




ठीक कह रहे हैं।डा. सिके राउत, स्वतन्त्र मधेश गठबन्धन
ए हमारे लिए गर्व बात है जो डा. सीके राउत स्वतन्त्र मधेश गठबन्धन हम सब मधेशियो को डा. सीके राउतके साथ हाथ मे हाथ कन्धा मे कन्धा मिला के साथ देना चहिए । जय मधेस।