dr-raut-supporters
हुलाकी न्यूज, नवलपरासी ८ कार्तिक । आइतबार बिहान पक्राउ परेका स्वतन्त्र मधेश गबन्धनका २२ कार्यकर्ताहरु रिहा भएका छन् ।

परासीस्थित एक होटलमा तालिमको क्रममा उनीहरुलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई आइतबार साँझ साढे ६ बजे रिहा गरिएको डा. सीके राउतले जानकारी दिएका छन् ।

रिहा भएका कार्यकर्ताहरुको नामावली :

१. इं. दीपक साह, काठमाण्डौ
२. मदन यादव, संयोजक, नवलपरासी,
३. भोपेन्द्र यादव, रुपन्देही
४. कन्हैया राजभर, न.प
५. प्रकाश पासवान, न.प
६. दिलीप यादव, रूपन्देही
७. संजय कुमार, रूपन्देही
८. विकास लोध, रूपन्देही
९. रामकेश गुप्ता, रूपन्देही
१०. चन्द्रशेखर सोनार, रूपनगदेही
११. परदेशी केवट, रूपन्देही
१२. धर्मेन्द्र गुप्ता, रूपन्देही
१३. भगवानदास बानियाँ, रूपन्देही
१४. सुखराम राजभर, रूपन्देही
१५. जगरनाथ यादव, रूपन्देही
१६. रामकृष्ण कोहार, रूपन्देही
१७. खनिज गुप्ता, रूपन्देही
१८. क्रिष्ण कोहार, रूपन्देही
१९. वीरेन्द्र लोध, रूपन्देही
२०. बालगोविन्द चौधरी, न. प.
२१. रूदल हरिजन, न.प
२२. शिवचरण केवट, रूपन्देही

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.