ck_caders
हुलाकी न्यूज, नवलपरासी ७ कार्तिक ।
स्वतन्त्र मधेश गठबन्धनका २२ जना नेता तथा कार्यकर्ताहरु नवलपारसीबाट पक्राउ परेका छन् । नेतृत्व विकास सम्बन्धी तालिम दिन पुगेका नेता तथा कार्यकर्ताहरु आइतबार विहान साढे ८ बजे नेपाल प्रहरीले पक्राउ गरेको हो ।

परासीस्थित एक होटलमा तालिमको क्रममा उनीहरुलाई पक्राउ गरिएको नवलपारासी प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.