
हुलाकी न्यूज, काठमाडौं १९ असोज । करिब तीन वर्ष चार महिनादेखि साउदीमा एक मधेशी बन्धकमा रहेका छन् ।
कम्पनीले अहिलेसम्म तलब पनि दिएको छैन भने सम्पूर्ण कागजात नियन्त्रणमा राखेको छ ।
धनुषा जिल्लाको सबैला गाविस वडा नम्बर ८ घर भएका बौवालाल मण्डल साउदीमा बन्धकमा रहेका छन् ।
उनलाई कसैसँग सम्पर्क पनि गर्न दिइएको छैन भने घर फिर्ता पठाइदिन आग्रह गर्दा बारम्बार कुटपिट गर्दै आएको उनी बताउँछन् ।
लेखपढ गर्न नजानेका मण्डललाई आफु काम गर्ने कम्पनीको नाम पनि थाह छैन । उनी जसरी पनि आफुलाई फिर्ता पठाइदिन आग्रह गरेका छन् ।
मण्डलसँग कुनै कागजातसमेत नरहेकोले उनलाई फिर्ता पठाउन कठिन रहेको उनलाई भेटेका मधेशीहरुले हुलाकी न्यूजलाई बताए ।
साउदीमा रहेका युवा आशाराम यादवले मण्डललाई भेटेर उनका बारे जानकारी दिएका छन् । यादवले उनलाई घरफिर्ताका लागि पहल गरिदिन सम्पूर्ण पक्षसँग आग्रह गरेका छन् ।




I don’t think he is only the single to suffer from such problem.one of my member is also suffering from the salary problem,even their whole worker haven’t get their salary.We don’t have contact since a long time.I think it will be critical problem for worker and their familes
Heading Ali milena jasto chha editorial g….
I’m Request for all of u guys Please Help them
so rare so sad news kaha kun jail maa xa ra ksa ra Jilla tyaha ko k ho soudi ko
कृपया यो समाचारको रीपोर्टरको बारेमा जानाकारी दिनु होला । अथवा जानाकारी दिनेको कन्ट्याक्ट दिनु होला
अरवनेपालडट लागी पर्ने जानाकारी गराउन चाए ।
sarkar ma pahl garnu parchh?
It’s a very critical problems of Nepalese in foreign like Malaysia, Saudi,qatar and many other golf country….. So please i request all to help them……