arjunnarsingh-kc
हुलाकी न्यूज, मोरङ १२ असोज ।
सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधानलाई सर्वस्वीकार्य बनाउनका लागि संशोधन आवश्यक रहेको बताएका छन् ।

बुधबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री केसीले असन्तुष्टहरुका माग पूरा गर्न संविधान संशोधन रहेको बताए ।

उनले संविधान सफल कार्यान्वयनका लागि मधेशी, थारु, आदिवासी जनजातिको मागप्रति सरकार गम्भीर रहेको धारणा राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.