saarc
हुलाकी न्यूज, काठमाडौं १२ असोज । आगामी नोभेम्बर पहिलो साताका लागि पाकिस्तानमा हुने निर्धारित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १९ औं शिखर सम्मेलन अनिश्चित भएको छ ।

भारतको सीमामा लगातार आतंकवादी हमला भइरहेको भन्दै भारतले सम्मेलनमा सहभागी हुन नसक्ने जानकारी सार्ककको अध्यक्ष रहेको देश नेपाललाई जानकारी गराएको हो ।

भारतीय विदेश मन्त्रालय मन्त्रालयले मंगलबार जारी गरेको एक विज्ञप्तिमा सार्कको अध्यक्ष मुलुक नेपाललाई सार्क शिखर सम्मेलनमा भारत सहभागी हुन नसक्ने अवगत गराइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.