
हुलाकी न्यूज, काठमाडौं ११ असोज । नेकपा एमालेका नेता तथा सांसद लालबाबु यादवले मधेशवादी दलहरुले चुनावी स्वार्थका लागि मधेशमा साम्प्रदायिक नारा उचालेको आरोप लगाएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा सांसद यादवले सीमांकन हेरफेर वा नागरिकताका कुरा मधेशी जनताको नरहेको समेत बताएका छन् ।
उनले संविधान मधेश पक्षीय रहेको बताउँदै मधेशवादी दलहरुले तराई मधेशमा आफ्नो चुनावी स्वार्थका लागि साम्प्रदायिक नारा उचालेको आरोप लगाए । उनले भने, ‘म मधेशका जनताबीच संवादमा गइरहेको छु, सीमांकन हेरफेर वा नागरिकताका कुरा जनताका मुद्दा होइनन् ।’




Thuk KP Oli Ko das.
machikne pahadiyako chora ho madheshi hoin lal babu yadav
Lalbabuji,
Tapai haru jastai sasakbarga ko jhola bokuwa Madhesh harule garda Oli, Shanker & etc le satire/apman garne opportunity paun6 !!
lal babu lai sodhnu ki timi aaph nai bau ko chhoro chhas?