black-day-in-delhi
हुलाकी न्यूज, नयाँदिल्ली ३ असोज । नेपालको वर्तमान संविधान विभेदकारी रहेको भन्दै भारतको राजधानी नयाँदिल्लीमा बस्ने मधेशीहरुले पनि कालो दिवस मनाएका छन् ।

‘असोज ३ कालो दिन’ भन्दै युनाइटेड मधेशीज अफ नेपाल एसोसिएसनले मंगलबार नयाँदिल्लीको जन्तरमन्तरमा कालो दिवस मनाएको छ ।

black-day-in-delhi1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.