pannalal-gupt
हुलाकी न्यूज, नेपालगन्ज २८ भदौ । पत्रकारिता र प्रजातान्त्रिक आन्दोलनमा झण्डै चार दशकदेखि योगदान पुर्याउँदै आएका प्रेस स्वतन्त्रता सेनानी पत्रकार पन्नालाल गुप्त ‘चाचाजी’ को जन्मोत्सव मनाइएको छ ।

सोमबार नेपालगन्जमा प्रेस युनियन बाँकेले चाचाजीको ८८औं जन्मोत्सव मनाएको हो ।

जन्मोत्सवमा सञ्चारकर्मी, राजनीतिक दलका नेता, सामाजिक अगुवा, उद्योगी व्यवसायीलगायतले चाचाजीको योगदानबारे चर्चा गर्दै शुभकामना दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.