यसकारण भयो मधेश आन्दोलनका घाइतेको मृत्यु
हुलाकी न्यूज, काठमाडौं । मधेश आन्दोलनको क्रममा घाइते भएका दुखिलाल मेहताको उपचार अभावमा मृत्यु भएको छ ।
सुनसरी इनरुवाका ३८ वर्षीय मेहताको असार १ गते...
मधेशमा सेनाको गस्तीप्रति मधेश मानव अधिकारको ध्यानाकर्षण
हुलाकी न्यूज, न्यूर्योक । मधेशको बसोबास क्षेत्रमा ट्यांकसहित नेपाली सेनाको गस्ती बढेको प्रति मधेश मानव अधिकार(मधुर)को ध्यानाकर्षण भएको छ ।
अमेरिकास्थित जर्सीमा मुख्यालय रहेको मधुरले...
मधेशको ११ जिल्ला विवाद बारे सर्वोच्चले दुबै पक्षलाई बोलाए
हुलाकी न्यूज, काठमाडौं । मधेशका ११ जिल्लामा स्थानीय निकायको निर्वाचन रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा छलफलका लागि दुबै पक्षलाई बोलाइएको छ ।
प्रदेश...
महिनाबारी भएकीलाई हिरासतमा लुगा फेर्न नदिए पछि
हुलाकी न्यूज, चन्द्रगढी(झापा) । शुक्रबार राती साढे आठ बजे कौशिला देवी महतोलाई प्रहरीले गौरीगंजको कृपाल चौकबाट पक्राउ गर्यो । गौरीगंज हुक्का गाछी वडा नम्बर...
प्रहरी दमन विरुद्ध राजपाद्धारा मानव अधिकार आयोगको ध्यानाकर्षण
हुलाकी न्यूज, काठमाडौं । मधेशमा जारी आन्दोलनमा सुरक्षा निकायबाट भएको दमनका विरुद्ध राष्ट्रिय जनता पार्टी नेपालले मानव अधिकार आयोगको ध्यानाकषर्ण गराएको छ ।
राजपाका नेताहरुले...
जनकपुरधामः पूर्वमन्त्री, सांसदसहित ४१ जना पक्राउ, ६ जना अस्पताल भर्ना
किशोर गुरु, जनकपुरधाम । आइतबार जनकपुरधाममा भएको प्रदर्शनको क्रममा पूर्वराज्य मन्त्री एवं राष्ट्रिय जनता पार्टी(राजपा) की महासचिव सुरिता साह र सांसद दिनेश साह, राजपाका...
मधेशमा धरपकड रोक्न मानव अधिकारवादीहरुको आग्रह
हुलाकी न्यूज, विराटनगर । दोस्रो चरणको स्थानीय निकायको विरोधमा प्रदर्शन गरिरहेका मधेशीहरुमाथि धरपकड भएकोप्रति मानव अधिकारवादीहरुको ध्यानाकर्षण भएको छ । पूर्वी मधेशको मोरङ र...
राजपका कार्यकर्ताहरुलाई रिहा गर्न थर्ड एलायन्सको माग
हुलाकी न्यूज, बाँके ३ असार । तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्स पश्चिम उप क्षेत्रीय कार्यालय नेपालगंजले एक विज्ञप्ती जारी राजपका कार्यकर्ताहरुलाई रिहा...
शिर्ष नेतृत्वको हत्याको प्रयास : राजपा
हुलाकी न्यूज, भैरहवा । नवलपरासीमा राज्य पक्षबाट राष्ट्रिय जनता पार्टीका शिर्ष नेतृत्वको हत्याको प्रयास भएको आरोप लगाइएको छ ।
राजपाका शिर्ष नेतृत्वहरु एउटै मञ्चमा भएको...
काठमाडौंमा चुनाव बहिस्कार सभा सम्पन्न
हुलाकी न्यूज, काठमाडौं । स्थानीय तहको निर्वाचनअघि मधेशका मागहरु पुरा गर्नु पर्ने भन्दै काठमाडौंमा चुनाव बहिस्कार सभा सम्पन्न भएको छ । तराई मधेश राष्ट्रिय...













