ट्रम्पद्धारा अमेरिकामा जनस्वास्थ्य संकटकाल घोषणा
हुलाकी न्यूज, वासिङटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जनस्वास्थ्यमा गम्भीर समस्या देखिएको बताउदै जनस्वास्थ्य संकटकाल घोषणा गर्नुभएको छ ।
बिहीबार गरिएको यो घोषणासँगै जनस्वास्थ्यको समस्या...
आन्तरिक राजश्व २४ प्रतिशतले वृद्धि
हुलाकी न्यूज, काठमाडौँ । चालू आर्थिक वर्ष २०७४–७५ को पहिलो तीन महिनामा राजश्व संकलन २४ प्रतिशतले वृद्धि भएको छ ।
आन्तरिक राजश्व विभागका अनुसार गत...
प्रर्दशनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीको गोली लागेर एक प्रर्दशनकारीको मुत्यु
हुलाकी न्यूज, झापा । आज बिर्तामोडमा प्रर्दशनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीको गोली लागेर एक प्रर्दशनकारीको मुत्यु भएको छ । मृत्यु हुने अर्जुनधारा–११ का...
अदुवामा रोग लागेपछि किसान चिन्तित
हुलाकी न्यूज, तेह्रथुम । जिल्लाका किसानले लगाएको अदुवामा गानो कुहिने, गबारो र पात बेरुवालगायतका विभिन्न रोगको संक्रमण देखिन थालेको छ ।
खाद्यान्न बाली मासेर लगाएको...
दिउसो १ः३० बजेदेखि अर्को आदेश नआएसम्म विर्तामोडमा कफ्र्यू जारी
हुलाकी न्यूज, सुरुङ्गा (झापा) । झापाको बिर्तामोडमा कफ्र्यू जारी भएको छ । आज दिउसो १ः३० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कफ्र्यू जारी गरिएको...
सिवाकोटीको हत्यारालाई कानूनी कारबाहीको माग गर्दै प्रहरी र प्रदर्शनकारीबीच झडप, विर्तामोड तनावग्रस्त
हुलाकी न्यूज, सुरुङ्गा (झापा) । अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारबाहीको माग गर्दै विर्तामोडमा स्थानीयवासीले प्रदर्शन गरेका छन् ।
प्रहरी र...
सर्वोच्च अदालतबाट भएको आदेशलाई सम्मान गर्दै निर्वाचन पूर्वनिर्धारित कार्यक्रमअनुसार नै अघि बढ्ने: आयुक्त यादव
हुलाकी न्यूज, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतपत्रको बारेमा सर्वोच्च अदालतबाट भएको आदेशलाई सम्मान गर्दै निर्वाचन पूर्वनिर्धारित कार्यक्रमअनुसार नै अघि बढ्ने...
क्रिकेट संघ नुवाकोटमा पाठक
हुलाकी न्यूज, नुवाकोट । नुवाकोट क्रिकेट संघको तेस्रो साधारणसभाले दुर्गाराज पाठकको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
बट्टारमा बिहीबार सम्पन्न अधिवेशनले सर्वसम्मतरुपमा पाठकलाई अध्यक्षमा...
दोहोरो नागरिकता भएकाले अष्ट्रेलियाका उपप्रधानमन्त्री अयोग्य ठहर
हुलाकी न्यूज, क्यानबेर्रा । अष्ट्रेलियाका उपप्रधानमन्त्री र्बानाबी जोयस संसदमा रहीरहन अयोग्य ठहरिनु भएको छ ।
उहाँसँगै अन्य चार जना राजनीतिज्ञलाई पनि शुक्रबार उच्च अदालतले सांसद...
खोला उत्खनन रोक्न स्थानीयवासीको माग
हुलाकी न्यूज, उर्लाबारी (मोरङ) । अव्यवस्थित खोला उत्खनन रोक्न मोरङ उर्लाबारीस्थित मावा खोला आसपासका बासिन्दाले माग गरेका छन् ।
मावा नदीबाट जथाभावीरूपमा बालुवा र गिट्टी...













