पाँच दिनदेखि केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्ति बन्द
बाबियाचौर (म्याग्दी), १९ भदौ । म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा पाँच दिनदेखि केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्ति बन्द भएको छ ।
प्रसारण लाइनमा खराबी आएपछि...
काभ्रेपलाञ्चोकमा पुनःनिर्माणका लागि १३१ घरपरिवारले रु तीन लाख बुझे
बनेपा, १९ भदौ । काभ्रेपलाञ्चोकमा पुनःनिर्माणका लागि १३१ घरपरिवारले तीन पटक गरी प्रत्येक घरपरिवारले रु तीन लाख लिएका छन् ।
भूकम्पपीडितले पहिलो किस्ताबापत रु ५०...
यम्बोःद्यो ठड्याएसँगै आजदेखि भक्तपुरमा इन्द्रजात्रा शुरु
हुलाकी न्यूज, भक्तपुर । चोक चोकमा बिहानै यम्बोःद्यो ठड्याएसँगै आजदेखि धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा शुरु भएको छ ।
काठमाडौँको हनुमानढोकामा ३६ हात...
धन कमाउन साउदी पुगेका छोराको मृत्युको खबरले परिवार शोकमा, शव अझै आएन
हुलाकी न्यूज, जितपुर (कपिलवस्तु) । वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका कपिलवस्तुको वाणगंगा नगरपालिका–९ भर्तापुरका ३० वर्षीय भीमबहादुर पछाईको मृत्युपछि परिवार शोकमा डुबेको छ ।
साउदीको...
निर्वाचन क्षेत्र निर्धारणप्रति संघीय फोरमको गम्भीर ध्यानाकर्षण
काठमाडौँ, १६ भदौ । निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको क्षेत्र निर्धारणसहितको सरकारलाई बुझाएको प्रतिवेदनप्रति संघीय समाजवादी फोरम नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको...
उपत्यकाका सरकारी कर्मचारीलाई खुसीको खबरः अर्को हप्ता सरकारी कार्यलय तीन दिन मात्र खुल्ने
काठमाडौँ, १५ भदौ । काठमाडौँ उपत्यकामा अर्को हप्ता सरकारी कार्यालय तीन दिनमात्र खुल्ने भएको छ। विभिन्न सार्वजनिक विदाका कारण सरकारी कर्मचारीले चार दिन विदा पाउने...
प्रत्येक सामुदायिक विद्यालयमा ई–पुस्तकालय स्थापना गरिने: राज्यमन्त्री अधिकारी
काठमाडौँ, १५ भदौ । शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले प्रत्येक सामुदायिक विद्यालयमा ई–पुस्तकालय स्थापना गरिने बताउनुभएको छ ।
आज १० औं पुस्तकालय दिवसका अवसरमा शिक्षा मन्त्रालयले...
टेलिकमले बाढी प्रभावित २३ वटा जिल्लामा निःशुल्क जिएसएम प्रिपे्रड सिम कार्ड वितरण गर्ने
काठमाडौँ, १५ भदौ । नेपाल टेलिकमले बाढी प्रभावित २३ वटा जिल्लामा निःशुल्क जिएसएम प्रिपे्रड सिम कार्ड वितरण गर्ने भएको छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व...
उपप्रधानमन्त्रीद्वारा डिन राष्ट्रिय सम्मेलन उद्घाटन
इटहरी, १५ भदौ । नेपाल इन्जिनियर्स एशोसियशन डिनको दुई दिने राष्ट्रिय सम्मेलनले आजदेखि यहाँ प्रारम्भ भएको छ ।
सार्क राष्ट्रका डिन नेता प्रतिनिधि समेतको सहभागितामा...
चार किलोमा सडक भासिएका कारण आज दिनभर नारायणगढ–मुग्लिन सडक यातायात अवरुद्ध हुने
चितवन, १५ भदौ । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा सडक भासिएका कारण आज दिनभर यातायात अवरुद्ध हुने भएको छ ।
नारायणगढ–मुग्लिन सडक आयोजना प्रमुख चन्द्रनारायण...













