अठासी किलो सुनसहित एक जना पक्राउ
हुलाकी न्यूज, काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ८८ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।
महाशाखाबाट खटिएको टोलीले गए राति २ बजे...
सातै प्रदेश र केन्द्रमा एमालेको बहुमत आउँछः अध्यक्ष ओली
चितवन, १८ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनपछि एमालेले सात वटै प्रदेश र केन्द्रमा बहुमतसहितको सरकार गठन गर्ने दाबी गर्नुभएको...
बाढीका कारण सप्तरीमा पशु मर्दा रु छ करोडको क्षति
हुलाकी न्युज, राजविराज । सप्तरीमा हालै आएको बाढी र पहिरोका कारण पशु मरेपछि ठूलो क्षति भएको छ ।
जिल्ला पशुसेवा कार्यालयका अनुसार जिल्लामा बाढीबाट ७००...
#Hulakihelpcenter द्धारा बाढी पीडितका लागि सबभन्दा बढी स्वास्थ्य शिविर
हुलाकी न्यूज, काठमाडौं । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) र हुलाकी न्यूजले स्थापना गरेको हुलाकी हेल्प सेन्टरमार्फत मधेशका...
नेपाल–भारत जनस्तरको सम्बन्ध राज्यस्तरमा प्रतिविम्बन हुनुपर्छः परराष्ट्रमन्त्री
हुलाकी न्यूज, काठमाडौँ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपाल–भारतबीच रहिआएको जनस्तरको ऐतिहासिक सम्बन्ध राजनीतिक र राज्यस्तमा प्रतिविम्बन हुनुपर्ने बताउनुभएको छ ।
नेपाल भारत महिलामैत्री समाजले आज...
कर्मचारी इमान्दार भएमा भ्रष्टाचार निर्मूल हुन्छ: अध्यक्ष ओली
हुलाकी न्यूज, चितवन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनतालाई सेवा दिन निजामती कर्मचारीले इमान्दार भएर काम गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल निजामती कर्मचारी...
स्कारपिओ दुर्घटना हुँदा दुईको मृत्यु, १ गम्भीर घाइते
हुलाकी न्युज, मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान स्कारपिओ दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।
तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ आउँदै...
धनुषाका सरकारी कार्यालयहरु डुबानमा
हुलाकी न्युज, जनकपुरधाम । शनिवार राति परेको अविरल वर्षाका कारण धनुषा जिल्लाका सरकारी कार्यालय डुबानमा परेका छन् । पानीको निकास हुन नसकेकाले सरकारी कार्यालयका सडक...
साउदीमा छोराको मृत्युपछि परिवार शोकमा, शव अझै आएन
हुलाकी न्युज, कपिलवस्तु । वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका कपिलवस्तुकोे वाणगंगा नगरपालिका–९ भर्तापुरका ३० वर्षीय भीमबहादुर पछाईकोे मृत्युपछि परिवार शोकमा डुबेको छ ।
साउदीको सबकातुइन्सा...
धन कमाउन साउदी पुगेका छोराको मृत्युको खबरले परिवार शोकमा, शव अझै आएन
हुलाकी न्यूज, जितपुर (कपिलवस्तु) । वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका कपिलवस्तुको वाणगंगा नगरपालिका–९ भर्तापुरका ३० वर्षीय भीमबहादुर पछाईको मृत्युपछि परिवार शोकमा डुबेको छ ।
साउदीको...












