समाचार

दिउसो १ः३० बजेदेखि अर्को आदेश नआएसम्म विर्तामोडमा कफ्र्यू जारी

हुलाकी न्यूज, सुरुङ्गा (झापा) । झापाको बिर्तामोडमा कफ्र्यू जारी भएको छ । आज दिउसो १ः३० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कफ्र्यू जारी गरिएको...

सिवाकोटीको हत्यारालाई कानूनी कारबाहीको माग गर्दै प्रहरी र प्रदर्शनकारीबीच झडप, विर्तामोड तनावग्रस्त

हुलाकी न्यूज, सुरुङ्गा (झापा) । अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारबाहीको माग गर्दै विर्तामोडमा स्थानीयवासीले प्रदर्शन गरेका छन् । प्रहरी र...

सर्वोच्च अदालतबाट भएको आदेशलाई सम्मान गर्दै निर्वाचन पूर्वनिर्धारित कार्यक्रमअनुसार नै अघि बढ्ने: आयुक्त यादव

हुलाकी न्यूज, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतपत्रको बारेमा सर्वोच्च अदालतबाट भएको आदेशलाई सम्मान गर्दै निर्वाचन पूर्वनिर्धारित कार्यक्रमअनुसार नै अघि बढ्ने...

तुलसीको उद्यापन गर्न समस्या छैनः पञ्चांग निर्णायक समिति

हुलाकी न्यूज, काठमाडौँ । कात्तिक शुक्ल द्वादशीदेखि गरिने तुलसीको उद्यापन यस वर्ष गर्न नहुने भनी गरिएको हल्लाप्रति नेपाल पञ्चांग निर्णायक समितिले ध्यानाकर्षण भएको जनाएको...

दश जोड दुई कक्षा सञ्चालनार्थ देउसी खेलेर रकम संकलन

हुलाकी न्यूज, जुम्ला । तातोपानी गाउँपालिका–८ टोप्ला ताम्तीका बासिन्दाले १० जोड दुई कक्षा सञ्चालनका लागि देउसी भैलो खेलेर रु २५ लाख १२ हजार संकलन...

दुर्घटनामा दुईजनाको मृत्यु

हुलाकी न्यूज, मलेखु (धादिङ)जुंगेखोलाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरले मोटरसाइकललाई आज ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । बा२ख ७१८२ नं को टिपरले काठमाडौँबाट मुग्लिनतर्फ जाँदै...

जंगली हात्तीलाई तर्साएर उत्तेजित नपार्न चितवन राष्ट्रिय निुकञ्जले सर्वसाधारणमा आग्रह

हुलाकी न्यूज, चितवन । हिउँदको समयमा मानव बस्तीमा आउने जंगली हात्तीलाई तर्साएर उत्तेजित नपार्न चितवन राष्ट्रिय निुकञ्जले सर्वसाधारणमा आग्रह गरेको छ ।  पर्सा राष्ट्रिय निकुञ्जबाट ठोरी,...

नारायणगढ–मुग्लिन सडकका चार पुल निर्माणको प्रक्रिया शुरु

हुलाकी न्यूज, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा रहेका पुलमध्ये चार वटा पुल भएका ठाउँमा नयाँ पुल निर्माण गरिने भएको छ । सो सडकको दासढुंगा पुल, खानीपुल, मौरीपुल र...

काभ्रेमा वाम उम्मेदवारको अझै टुंगो लागेन

हुलाकी न्यूज, बनेपा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दुवै वाम दलले काभ्रेपलाञ्चोकमा उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् । नेकपा (एमाले) ले जिल्लाको २ नं निर्वाचन...

विद्युत् प्रसारण लाइन निर्माणमा अवरोध गर्ने चेतावनी

हुलाकी न्यूज, बेँसीशहर (लमजुङ) । मस्र्याङ्दी करिडोरमा निर्माण हुन लागेको २२० केभी विद्युत् प्रसारण लाइनमा अवरोध गर्ने स्थानीयवासीले चेतावनी दिएका छन् । लमजुङको उदिपुरदेखि मनाङको...
error: