बारा : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले ‘मिशन बारा-२’ सुरुवात गरेका छ्न।

आज बिहानै बाराको महागढीमाईको मन्दिरमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले पुजापाठसंगै आशिर्वाद लिएर ‘मिशन बारा-२’ उद्घोष गरेका छ्न।

अध्यक्ष डा.राउतले आफ्नो समाजिक संजाल फेसबूकमा ‘स्वाभिमानी वीर योद्धाहरुको यो भुमिमा कुनै बाहिरी फिरंगी उम्मेदवार चण्डमुण्डको कुनै गुञ्जायश छैन ,यहाँ हरेक हालतमा जनत पार्टी हौरन छाप नै विजयी हुनेछ’ उनले लेखेका छ्न।

निर्वाचन आयोगले बारा -२ मा पनि आगामी १० वैशाखमा उपनिर्वाचन गर्ने घोषणा गरेपछी जनमत पार्टीले यसक्षेत्रमा चुनावको तयारी सुरु गरेका छ्न।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.