राजविराज ,5 मङ्सिर ।सप्तरी क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका उम्मेदवार जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा .सीके राउतले आफ्नो अग्रता कायमै राल्जेला छन ।
पछिल्लो मत परिणाम अनुसार डा.राउत भाय्डवभन्दा तिन गुणाभन्दा बढी मतले अगाडी छन । डा .राउत २ हजार ४ सय २ मत प्राप्त गर्दा उपेन्द्र यादवले ७३८ मत पाएका छन ।
लोसपाका उम्मेदवार जय प्रकाश ठाकुरले 5 सय ५० मत प्राप्त गरेका छन् ।मतगणना जारी रहेको छ ।



