हुलाकी न्यूज, रुपन्देही ।  रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ७ मा जनमत पार्टी का तर्फबाट वडा अध्यक्ष पदमा ध्रुप यादव ले जीत हात पारेका छन ।  यादव ले ५२४ मत ल्याई बिजयी भएका हुन ।

त्यस्तै उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका उम्मेदवार अब्दूल रहमानले कडा प्रतिस्पर्धा गर्दै ५२२ मत ल्याउदैं उनलाई पछ्‌याएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.