हुलाकी न्यूज, रुपन्देही ।  रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं. ६ को वडा अध्यक्ष पदमा जनमत पार्टी का तर्फबाट रामसेवक खरबिन्द ले जीत हात पारेका छन ।

खरबिन्द ले कूल ६८७ मत ल्याई बिजयी भएका हुन ।

त्यस्तै उनका निकटतम प्रतिद्वन्दी जनता प्रगतिशील पार्टीका उम्मेदवार अमर नाथ कुर्मीले ६७९ मत ल्याई उनलाई पछ्‌याएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.