हुलाकी न्यूज, रुपन्देही । रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं. ६ को वडा अध्यक्ष पदमा जनमत पार्टी का तर्फबाट रामसेवक खरबिन्द ले जीत हात पारेका छन ।
खरबिन्द ले कूल ६८७ मत ल्याई बिजयी भएका हुन ।
त्यस्तै उनका निकटतम प्रतिद्वन्दी जनता प्रगतिशील पार्टीका उम्मेदवार अमर नाथ कुर्मीले ६७९ मत ल्याई उनलाई पछ्याएका थिए ।