
हुलाकी न्यूज, रुपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. ७ मा जनमत पार्टीले प्यानल सहित विजय हासिल गरेको छ।
जनमत पार्टीको तर्फबाट वडाअध्यक्ष पदमा लाल बहादुर केवट ले ७०१ मत ल्याई जीत हात पारेका हुन ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका ठग बहादूर कुंवरले ५७० मत हासिल गरेका थिए ।




