हुलाकी न्यूज, जनकपुरधाम । प्रदेश प्रमुख हरिशंक मिश्रले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको आठौँ अधिवेशन आह्वान गरेका हुन् । प्रदेश २ को प्रदेशसभा बैठक बुधबार बस्न लागेको छ ।

भोली बस्ने प्रदेशसभा बैठकको लागि तयारी पुरा गरिएको छ भने भोली बस्ने प्रदेशसभा बैठकमा प्रदेशको प्रदेशको नामाकरण सम्बन्धमा प्रस्ताव पेश हुने अनुमान गरिएको छ । भोली ११ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा उपस्थित हुनका लागि सांसदहरुलाई जानकारी गराइएको प्रदेशसभाका सचिव रंजित यादवले जानकारी दिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.