शम्भु पण्डित
, जनकपुरधाम । सप्तरीका भगलु सदाकाे मृत्यु भएपछि उहाकाे परिवारलाई २० हजार नगद सहयोग गरेको छ ।

एमाले अधिवेशनमा सप्तरी सुरुंगा नगरपालिका वडा नम्बर ३ घर भएका भगलु सदाकाे मृत्यु भएपछि उनका श्रीमती र अबोध बालबच्चाहरू लागि बीस हजार उहाँले अमेरिकबाट सहयोग गरेको हाे ।

याे कुनै संघ संस्था बाट सहयोग गरेको हैन जनकपुर उपमहानगरपालिका वडा नम्बर १७ कटरैत घर भएका मिथिलेश यादव आफना महिनाकाे तलब बाट सहयोग गरेको छ । नेपालबाट कामको सिलसिलामा अमेरिका गएको कमाउनका लागि उहाले समाजिक संजालमा तस्बिर निकै भाइरल भएपछि आफ्नो तलबबाट (२००००) नगद सहयोग गरिएको छ ।

सप्तरी सुरुंगा नगरपालिका वडा नम्बर ३ घर भएका भगलु सदाकाे मृत्यु भएपछि उनका ससाना छाेरा छाेरि रहेकोले परिवारलाई २० हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । उहाले सहयोग लागि सञ्चारकर्मी शम्भु पण्डित संग बिदेशबाट फाेनमै कुराकानी गरेको थियो ।

मृत्क सदा एकलै जलामजदुरी गरेर घर परिवारलाई यसअघि चलाउदै आएको थियोे तर उहाँ बितिसक्दा बालबालिकालाई समस्या भएको जानकारी भएकोले अमेरिकाबाट रकम पठाएर सहयोग गरेको हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.