हुलाकी न्यूज, जनकपुरधाम । जनकपुरधाममा बिवाहपँचमी महोत्सवको अवसरमा हेलिकप्टरबाट पुष्प वर्षा गर्ने कार्यक्रम रहेको छ।

जनकपुरधाममा प्रत्येक वर्ष मनाइदै आएको रामजानकी विवाह महोत्सवमा लाखौँको सँख्यामा देश विदेशबाट आउने श्रद्धालुहरुमाथि पुष्पवृष्टि गरिन्छ ।

नेपाल राष्ट्रिय नागरिक समाज धनुषाले हेलिकप्टरबाट पुष्व बर्षागराउने छन् ।
यसगरी आज दिउँसोको २ बजे जानकी मन्दिर, राम मन्दिर, बारहविघा लगायतको विभिन्न स्थानमा पुष्पवृष्टि गरिने कार्यक्रम रहेको अध्यक्ष रानाले जानकारी दिएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.