हुलाकी न्यूज, जनकपुरधाम । गत सोमबार रौतहटको विजयपुरमा आयोजित एमाले फतुवा विजयपुर प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै साहले प्रचण्डले आफु टिकिरहन सुरुदेखि अहिलेसम्म मधेसलाई धोका दिँदै आएको दाबी गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेशलाई पटक पटक धोका दिदैँ आएका पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रभु साहले आरोप लगाएका छन् ।

नेता साहले भने, ‘प्रचण्डले कहिले एक मधेश प्रदेश बनाउने, कहिले पाँच टुक्रा बनाउने, कहिले पहिचान सहितको एक प्रदेश बनाउने भनेर अन्तिममा कांग्रेस र एमाले दुई प्रदेश बनाउन भन्दा समेत पहाडमा जोडेर मधेसलाई एक प्रदेशमा सीमित गर्यो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.