हुलाकी न्यूज,जनकपुरधाम । नोभेम्बर २५ देखि २० डिसेम्बरसम्म सुर्खेत विमानस्थलको रनवे ममर्त सम्भार कार्यक्रम हुने भएकाले त्यतिन्जेलका लागि सम्पूर्ण उडान बन्द हुने बताइएको छ ।
बुद्ध एयरले उक्त अविधसम्मका लागि आफ्ना सबै उडान बन्द रहने बताउँदै नेपालगन्जका लागि १ उडान थप गरिएको बताएको छ ।
खाना पकाउने ग्याँसमा १२ दिनमा १२५ रुपैयाँ मूल्य वृद्धि गर्नु अत्याचार भयो : अध्यक्ष नेपाल
तेस्रो चरणको आन्दोलनका लागि जनमत पार्टीको बैठक बस्दै



