जनकपुरधाम, मंसिर २ । धनुषामा सवारी दुर्घटना भएको छ । विहिबार साँझ विदेह नगरपाकिलास्थित ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् ।

उनीहरु धनुषा र सिरहाको सिमामा पर्ने कमला खोलाको भुत मेला हेर्न तथा स्नान गर्न जाँदै गरेको थियो ।

सवारी दुर्घटनामा परी भारत सितामढी बेला थाना एकरहियाका अमृता देवि र रामदयाल राय यादवको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.