हुलाकी न्यूज, जनकपुरधाम । प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय यादवलाई बर्खास्त गरिएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले यादवलाई बर्खास्त गरेर वन मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका छन् ।

नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री राउतले यादवलाई बर्खास्त गरेका हुन् ।

राजीनामा दिएर मार्ग प्रशस्त गर्न गरिएको आग्रहलाई नमानेपछि यादवलाई बर्खास्त गरिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.