हुलाकी न्यूज, । अवैध रूपमा आठ बिघा जमिनमा लगाइएको गाँजाको बोट प्रहरीले नष्ट गरेको छ ।

एकडारा नगरपालिका र महोत्तरी गाउँपालिकामा प्रहरीले आइतबार गाँजाका बोट बिरुवा नष्ट गरेको हो । महोत्तरी गाउँपालिका ४ स्थित रानीतरबारामा चार बिघामा लगाएको गाँजा र एकडारा ५ स्थित बथनाहामा चार बिघामा गरी आठ बिघामा लगाइएको गाँजा बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.