हुलाकी न्यूज, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वार्ड न.१४ मुजेलियाका विपनन परिवारहरुलाई समाज सेवी स्वर्गीय फुलगेन साहका पत्नी रामरति साहले छठ पूजा सामग्री वितरण गरेकी हुन् ।

साडी, मिठा लगायतका पूजा सामग्री ८ जाना अति( विपन्न ब्रतालुलाई वितरण गरेकी छन् ।

सो अवसरमा वार्ड नं. ४ का पूर्व वाडाध्यक्ष श्रीप्रसाद यादव , वर्तमान वाडासदस्य उपेन्द्र बिमल साह , राम स्नेही साह, नेपाली काङ्ग्रेस वाडा सभापति हरिलाल राउत ,युवा राम दत ठाकुर लगायतको उपस्थिति थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.