हुलाकी न्यूज, जनकपुरधाम । रौतहटको सदरमुकाम गौरमा सिके राउत नेतृत्वको जनमत पार्टीको कार्यकर्ता र प्रहरी बिच शुक्रबार साझ झडप भएको हो ।
केन्द्रिय कार्यतालिका अनुसार निकाल्न खोजिएको मशाल जुलुसलाई अबरोध गर्न तथा सामाग्री नियन्त्रणमा लिन खोज्दा झडप भएको नेता ललित मल्लिक सानुले बताएका ।
भएको सानुले बताएका छन् ।
झडपमा प्रहरीको लाठी चार्जबाट दर्जनौं कार्यकर्ता घाइते भएको उनको भनाइ छ ।
हामी घाइते साथीको उपचारमा छौं । उता प्रहरी तर्फको क्षती बिवरण आउन पनि बाकी रहेको हाम्रा सहकर्मीले बताएका छन् ।



