जनकपुर,कातिक ७ । सुनसरी प्रहरीले ४१ ग्राम ५ सय ९० मिलिग्राम ब्राउन सुगरसहित एक दम्पतीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरीको इटहरी-१४ एकम्बा बस्ने २७ वर्षीय शिवे सरदार र उनकी २८ वर्षीया श्रीमती सगुन माझी सरदार रहेकी छिन्।

शिवेलाई २ सय मिलिग्रामसहित पक्राउ गरेपछि थप अनुसन्धानका क्रममा उनी बस्ने कोठाबाट ४१ ग्राम ३ सय ९० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सरदार दम्पतीले कोठामा ३ वटा पोकामा उक्त ब्राउन सुगर लुकाएर राखेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.