जनकपुरधाम, कार्तिक ५ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष सत्रुधन साहले बेमौसमी वर्षाका कारणले अन्नबालीमा क्षति भएका आफ्ना वडाका किसानलाई राहत दिने घोषणा गरेका छन् ।

अन्नबालीमा भएको क्षतिको यकिन विवरण संकलन गरी आफ्नो वडाका कृषकहरुलाई प्रतिकठ्ठा ४० किलो धान क्षतिपुर्तिवापत दिने व्यवस्था मिलाएको वडाध्यक्ष साहले बताए ।

वडाध्यक्ष साहले आफ्नो निजी खर्चबाट किसानहरुलाई क्षतिपुर्ति उपलब्ध गराउने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.