जनकपुरधाम, कार्तिक ५ । धनुषाको विदेह नगरपालिका ६ गिद्धा बस्ने रामबहादुर मण्डलकी श्रीमती ५५ वर्षीया जमुन देवीको घाँटी रेटेर हत्या गर्ने प्रयास गरिएको छ ।

गत शुक्रबार बिहान ऊनी ११:०० बजे घाँस काट्न चौरमा गएकी जमुनदेवीको खुट्टामा लगाएको चाँदीको काँरा खोस्न स्थानीयका एक चोर ३५ वर्षका रामभजन महतोले घाँटी रेटेर हत्या गर्ने प्रयास गरेको प्रहरीचोकी तिनकौरिया बताएका छन् ।फरार भएको चोरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

छुराले घाँटी रेट्न थालेपछि ऊनी कराउन लागिन त्य्सपचात चोर भागेका छन् भने जमुनदेवीको तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.